एभरेष्ट बैंकको क्रेडिट कार्डबाट e-sewa, khalti, ime pay मा ब्यालेन्स लोर्ड गर्दा कारोबार रु १००० सेवा शुल्क

एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न Wallet (e-sewa, khalti, ime pay लगायत) हरुमा ब्यालेन्स लोर्ड गर्दा प्रति कारोबार रु १०००/- कारोबार सेवा शुल्क लाग्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय