नेप्सेमा २ कम्पनीकाे बोनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ

स्टकका अनुसार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो ।


त्यसैगरी, हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६.६५ प्रतिशत बाेनस बापतकाे ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय