पत्रकार ऋषी धमला जिम गर्दा  लडेपछि घाइते (भिडिओ)

काठमाडौं। नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे।

उनी जिममा शारीरिक व्यायम गरेको भिडिओहरु टिकटकमा पोस्ट गरिरहन्थे। उनकी श्रीमती अभिनेत्री एलिजा गौतम पनि जिम जाने गर्छिन्।

तर पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन्।

उनको दाहिने खुट्टामा चोट लागेपछि बैशाखीको सहारामा हिँड्ने अवस्थामा पुगेका छन्।

 

 

(भिडिओ)

 

@rishidhamalofficial

शारीरिक व्यायाम गर्दा खुट्टा भाँचियो#fyp #foryou #rishidhamala #rishidhamalaoffcial #nepalitiktok #goviral #alizagautam

♬ original sound – Rishi Dhamala

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय