आज राति ८ बजेबाट अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन प्रशासनको आग्रह

काठमाडौं २९ वैशाख । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि घर बाहिर ननिस्कन भन्दै सर्वसाधारणलाई आग्रह गरेको छ ।

आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन भन्दै सर्वसाधारणलाई आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निणर्य गरेको हो ।

आज राति ८ बजेबाट घर बाहिर निस्किनेलाई सुरक्षा निकायबाट कडाइका साथ सुरक्षा जाँच गर्न पनि उक्त बैठकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय