मतपेटिका चोरेर भाग्ने पक्राउ: सामाजिक संजालमा पनि भाईरल थिए ,

रौतहटको यमुनामाई–२ मतदान केन्द्रबाट मतपेटिका खोसेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

अन्य ब्यक्तिहरु भने खोजी हुँदै रहेको स्थानीय प्रहरीले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय