बालेनलाई नै प्रतिस्पर्धा नसम्झेका स्थापित, अहिले १ हजार मतले सृजना भन्दा पछी परे

काठमाडौं, ८ जेठ-काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख १५ हजार ६५१ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १८ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।साहले ४० हजार ९२७ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत २३ हजार ५४१ रहेको छ भने स्थापित २२ हजार ६२९ मतले पछ्याइरहेका छन् ।

येसै सङै केशव स्थापिले आफू पछी पर्दै गएको र अबकेहि ठाँउमा आफुलाई गार्‍हो पर्न तर आफ्नो जित निश्चित रहेको बताएका छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय