जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने

जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय