काठमाडौँमा मेट्रो रेल चलाईने

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको अध्ययन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी साधनको व्यवस्थालाई सहज बनाउन काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चलान विस्तृत अध्ययन गर्ने बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय