फेरि बढ्यो गाडी भाडा, कहाँ पुग्न कति रुपैयाँ ? (सूचीसहित)

काठमाण्डाै – गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो ।

यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो ।

https://drive.google.com/file/d/1mEaWo6-PKzbldJ8UcGuII4rO7_FPfJAI/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय