सवारी लाइसेन्स अब सम्बन्धित प्रदेशबाटै

सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने घोषणा भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र व्यक्तिको सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने घोषणा गरेकी हुन् ।

यस विषयमा जेठ १५ गते प्रस्तुत हुने बजेटमा थप विस्तृत विवरण आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय