पासपोर्ट बनाउन गएका एक पुरुष , महिलाको फोटो टासेर बनाईदिए पछी ….

नुवाकोट : जिल्ला प्रशासन कार्यलय नुवाकोटले पुरुषको पासपोर्टमा महिलाको फोटो टासेर पासपोर्ट बनाइदिएको छ ।

कर्मचारिले सेवाग्राहिलाइ उल्टै धम्किपुर्ण जवाफ दिएको भन्ने सेवाग्राहीको गुनासो छ ।

पासपोर्ट बनाउन भनेर गएका एक पुरुस बायोमेत्रिक गरेर आएका र आफ्नो कार्य सबै सकेर ३ दिन पछी पासपोर्ट लिन बोलाएका र उक्त पुरुसले आफ्नो पासपोर्ट हेर्दा महिला को फोटो भएको जनाएका छ्न।।

यस् विषयमा छानबिन भइरहेको र सिस्टममा आएको प्राबिधिक समस्यका कारण हुन सक्ने जिल्ला प्रशासन कार्यलय नुवाकोटले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय