यो म्यादी सरकार हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार म्यादी भएको बताएका छन् ।

बिहीबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले शेरबहादुर देउवाको सरकारलाई म्यादी सरकार भएको बताएका हुन् ।

अध्यक्ष ओलीले महाभारतमा पाण्डपहरुसँग सबैकुरा हुँदाहुँदै पनि सकुनी र मन्थराको षड्यन्त्रमा सत्ता खोसिएको कथा सुनाउँदै आफ्नो सत्ता पनि त्यसरी नै खोसिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय