पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै पर्यटन क्षेत्रतर्फ बडिमालिका, त्रिपुरा क्षेत्रलाई पर्यटकी क्षेत्रका रुपमा विकास गरिने उनले बताए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय