काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्ने सरकारको घोषणा

सरकारले काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय