वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।

आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने बताउनुभएको हो । यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय