सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटाैँडा कपडा उद्याेगकाे कपडा लगाउनुपर्ने

काठमाण्डाै – सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे ।

रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने उहाँले बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय