नेपाली सेनाले भन्याे – ‘हराइरहेको तारा एयरको जहान फेला पर्यो’

काठमाडौं । हराइरहेको तारा एयरको विमान भेटिएको नेपाली सेनाले जनाएको छ ।

आइतबार बिहानैबाट सम्पर्कविहीन भएको विमान खोजीका लागि नेपाली सेनासहितको सेनाको हेलिकप्टर प्रयोग भएको थियो ।

मौसम प्रतिकुलताका कारण आइतबार स्थगित भएको विमानको खोजी कार्य सोमबार बिहानैबाट थालिएको थियो । त्यसपश्चात नै नेपाली सेनाले ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ ।

त्यसबारे थप विवरण केहीछिनमै आउने ट्वीटमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय