काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।
मेयर साहले नेपाली र नेवारी भाषामा शपथ ग्रहण गर्नुभएको थियो । साहले शपथ ग्रहणपछि उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराउनुभएको थियो ।
डङ्गाेलले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host