काठमाण्डौ महानगरका मेयर साह र उपमेयर डङ्गोलद्वारा शपथ ग्रहण

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।

मेयर साहले नेपाली र नेवारी भाषामा शपथ ग्रहण गर्नुभएको थियो । साहले शपथ ग्रहणपछि उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराउनुभएको थियो ।

डङ्गाेलले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय