निफ्राले ऋणपत्र जारी गर्ने, एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋणपत्र जारी गर्ने भएको छ । यसैक्रममा बैंकले एनआइबीएल एस क्यापिटललाई ऋणपत्र ट्रस्टी एवं निष्कासन तथा बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ। यसले उmर्जा ऋणपत्र ७% २०८५–८६ जारी गर्न लागेको हो । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा एनआइबीएल एस क्यापिटल लिमिटेड र निफ्राबीच जेठ १३ गते हस्ताक्षर कार्यक्रमसमेत सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय