बालेनको पहिलो राजनीतिक भेट ओलीसँग

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले पहिलो राजनीतिक भेटका रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ।सो तस्विर बालेनले चुनावी परिणाम आउँदै गर्दा बालकोट पुगेर एक्ला-एक्लै भेटघाट गरेको बताइएको छ। तस्विर भने हाल मात्रै सार्वजनिक गरिएको हो।



यसअघि बालेनले काठमाडौं महानगरको मेयरको पदभार ग्रहण गरेसँगै जंङ्गी अड्डा पुगेर प्रधानसेनापतिसँग भेटघाट गरेका थिए। जसलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय