दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हाे।


यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय