श्रीमान वितेको केही बर्ष नपुग्दै प,रपुरुषसँग राज्यमन्त्री बिमला

दाङ । लम्बिनी प्रदेश सभा सदस्य (सांसद) मा दाङ ३ (ख) मा तत्कालिन सांसद उत्तर कुमार खत्रीको नि,धन भएपछि उपनिर्वाचन भएको थियो ।उपनिर्वाचनमा तत्कालिन नेकपाबाट श्रीमान् खत्रीको नि,धनपछि उनकी जीवन संगिनी विमला कुमारी खत्री (वली) लाई टिकट दियो ।

उपनिर्वाचनमा उहाँले जित्नुभयो । जितेपछि उहाँले पार्टी फेरेर माओवादीमा जानुभयो । नेकपा माओवादी केन्द्र रोजेपछि उहाँलाई लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बन्नुभयो ।श्रीमान खत्रीको सडक दु,र्घटनाबाट नि,धन भएको थियो । नि,धन भएको केही बर्ष नपुग्दै परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कु,टपिट गरेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यो ओहोदामा पुगेको व्यक्तिको समेत यो हर्कतले सबै चकित बनेका छन् । स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीलाई खवर गरेका थिए । प्रहरीले वलीलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ ‘खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताउनु भएको छ ।

बिमलाले एकराज बस्नेतलाई आफ्नो पोइ भन्दै बस्नेतकी पत्नी र छोरीलाई कुटपिट गरेको घ,टनास्थलमा पुगेका पत्रकार गणेश आचार्यले पुष्टि गर्नुभएको छ ।राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गर्नुभएको हो ।घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कु,टपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय