ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूबीच आज बिहान मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ।

याक एन्ड यती होटेलमा आयोजित एक कार्यक्रमबीच दुवै बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो। दुवै बैकका अध्यक्षहरुको उपस्तिथिमा मर्जर सम्झौता भएको थियो।


दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको छ।

यसैबीच नेप्सेले मर्जर प्रयोजनका लागि आजबाट लागू हुने गरी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय