संस्कृति मन्त्री आले फेरि विवादमा, अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आउनुभएको छ ।

उहाँले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ । अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उहाँको चर्को विरोध भइरहेको छ ।

यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय