काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० का लागि २५ अर्ब ४२ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ । आज शुक्रबार (असार १० गते) उपप्रमुख सुनिता डंगोलले नगरसभाको अधिवेशनमा बजेट पेश गरेकी हुन् । जसमा कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय