आले पछी , पत्रकार सम्मेलन गरेर रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिँदै

काठमाडौं । पत्रकार सम्मेलन आयोजना गरेर आइतबारशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । केही बेरमै पत्रकार सम्मेलन गरेर मन्त्री झाँक्रीले राजीनामा दिन लागेको बताइएको छ ।

मन्त्री झाँक्रीअघि आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् ।

पार्टीले झाँक्री र आलेसहित ४ जनालाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय