अब १५ दिनमै जिल्लाबाट पासपोर्ट पाउन सकिने, काठमाडौं र काभ्रेमा १ हप्ता भित्र पाइने

नेपाली पैसा : राहदानी विभागले अब १५ दिनमै जिल्लाबाट राहदानी (पासपोर्ट) पाउन सकिने जनाएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ । त्यस्तै, ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ,’ विभागले सूचनामा भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय