कोटा अनुसार पेट्रोल दिन प्रस्तावः दुई पांग्रेलाई एक पटक ५ र साना गाडीलाई २० लिटर!

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गराउन कोटा लागू गर्ने प्रस्ताव अघि सारेको छ।

विश्वबजारमा इन्धनको मूल्य बढेपछि वित्तीय अवस्था नाजुक बनेको भन्दै आयल निगमको आज बसेको बैठकले सरकारलाई यस्तो सिफारिस गरेको छ।


निगमका अनुसार दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर दिन प्रस्ताव गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय