स्पेसल प्रि ओपन सेसनमा कारोबार नभएको कारणले गर्दा आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको नियमित सत्रमा कारोबार नहुने भएको छ।
नेपाल स्टक एक्सचेन्जले मंगलबार बिहान साढे १० बजे देखि पौने ११ बजेसम्म खुला गरेको ‘स्पेसल प्रि ओपन सेसन’मा कम्पनीको कुनैपनि कारोबार म्याच भएन।यसैकारण ११ बजेदेखिको नियमित कारोबार नहुने भएको हो।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host