धरान देखि भेडेटार सम्म गाडी रोकेर यात्रुलाई पिसाब गराए एक लाख सम्म जरिवाना

सुनसरी । देशकै सर्वाधिक चर्चित धरान उपमहानगर पालिकाका मेयर हुन् हर्क साम्पांग । चुनाव अघि आफुले गरेको प्रतिबद्दता पुरा गर्न खह्रो रुपमा उत्रिएका हर्कले जनताको साथ पनि उतिकै रुपमा पाइरहेका छन् ।

पकुवा खोलाको पानी सर्दुमा झारिसकेपछि अब निशाने खोवाबाट धरानमा पानी ल्याउने भएका छन् ।



खानेपानीको साथमा धरानलाई सुन्दर,ब्यवस्थित सहर बनाउनका लागि पनि हर्क लागि परेका छन् ।

मेयर साम्पांगले फेसबुकमा लेखेका छन् –

धरान बेस क्याम्प पेट्रोल पम्प देखि भेडेटार सम्मको क्षेत्रमा गाढी रोकेर यात्रुलाई दिशा पिसाब नगराउनु होला ! अन्यथा, रु. १ लाख सम्मको जरिवाना गराइनेछ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय