काठमाडौं : सेयर बजार आज मंगलबार (कात्तिक १ गते) बन्द हुने भएको छ । आज सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा राष्ट्रिय शोक मनाउनको लागि सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host