माई खोला हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न

काठमाडौं : माई खोला हाइड्रोपावर लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग आवेदन मागेका छन् ।

माई खोला हाइड्रोपावरले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय