काठमाडौं : तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको विदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host