सकियो मैदान फर्किने सन्दीपको सपना !१२ बर्ष कैदकोलागि  अन्तिम फैसला तिहार पछी

सन्दीप लामिछानेको मैदान फर्किने सपना अनुसन्धानका क्रममा नागरिक्तालाई नै प्रमुख प्रमाणका रुपमा अघि सार्ने निर्णय भएसँग सन्दीपको मैदान फर्किने सपनामा तुसारापात भएको छ । उनी छिट्टै केसको छिनोफानो गरेर मैदान फर्किन चाहान्थे ।

सन्दीप लामिछानेले जे सोचिरहेका थिए सबैथोक ठिक उल्टो भइरहेको छ । अनुसन्धानका क्रममा पुरानो जन्मदर्ता र बसाइसराई कागजलाई आधार मानेमा सन्दीपको केसमा सहभागिता भएको खण्डमा पनि उनी छ्टने सम्भावना थियो ।




किशोरीको नागरिक्तामा १७ बर्ष ६ महिना मात्र भएकाले पनि सन्दीप १२ बर्ष सजायका लागी योग्य ठहरीएका एक प्रहरी पदाधिकारीले जानकारी दिए । प्रहरीले अनुसन्धान गरेर सन्दीपलाई नै दोषी करार गरेर अनुसन्धान प्रक्रियामा सहजीकरण गरेको छ ।

पुरानो जन्मदर्तालाई नहेरिने भएपछि भने सन्दीपको मैदान फर्किने सपना लगभग सकिएको छ । अन्तर्राष्ट्रिय लिगहरु सकिने समय भएकाले पनि उनको केस छिटो छिनोफाने गरिदिन उनका वकिल सरोजकृष्ण घिमिरे विन्ति गरिरहेका थिए । तर अब सन्दीपले छुट्ने सम्भावना न्युन देखिन्छ ।

सन्दीप रिहा हुनका लागी अन्तिमा विकल्प र मुख्य अस्त्र भनेकै पिडित किशोरीको बयाँन हो । उनले बयान फेरेको अबस्थामा भने उनले १२ बर्षको सजाय भोग्नुपर्ने छैन् । उनी यस्तो अबस्थामा फेरि मैदान फर्किन सक्नेछ ।

प्रहरीले नै सन्दीपलाई १२ बर्ष स जाय मागसहित वकिल समक्ष फाइल् पेश गरिसकेको अबस्थामा सन्दीप छुट्नका लागि कुनै जादु बाहेक अन्य अबस्थामा अशम्भव देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय