सन्दिपको मुद्दामा ७ वकिलहरुको बहस सकियो

काठमाडौं, १६ कात्तिक । किशोरी ब ला त्का रको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेर अदालती प्रक्रियामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सात जनाले बहस गरेका छन् । लामिछाने र पीडित किशोरीको तर्फबाट सातजना अधिवक्ताहरुले बहस गरेका हुन् ।

लामिछानेको थुनछेक बहस अझै जारी रहेको छ । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती क रणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध एक किशोरीले आफूमाथि होटलमा जबरजस्ती क रणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय