रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ ।

सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।


यसअघि सन्दीप लिग खेल्न गएको समयमा पनि रोहितले कप्तानीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय