गठबन्धनद्वारा बादर ब्यवहार , रविको टोलीमाथि कु,टपिट र गा,डी तो,डफोड,आ,क्रमण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको कुरिटनारमा गठबन्धनका कार्यकर्ताले आफ्नो चुनावी टोलीमाथि आ,क्रमण गरेको आरोप लगाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्‍यालीबाट आ,क्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताए ।

रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्र,हार गर्दा गाडी क्ष,तिग्रस्त भएको र एक जना कार्यकर्ता घा,इते भएको बोहराले जानकारी दिए ।


घटना लगत्तै उम्मेदवार लामिछानेले आ,क्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्‍यालीमा रहेको बताए । उनले यो आ,क्रमणलाई आफूमाथिको आ,क्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए ।

उनले कु,टपिट र तो,डफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन् । लामिछाने चितवन २ बाट उम्मेदवार छन् भने सो क्षेत्रमा गठबन्धनबाट विना विभागीय मन्त्री उमेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एमालेबाट कृष्णभक्त पोखरेल छन् । स्वतन्त्र पार्टीले आ,क्रमणमा कांग्रेस चितवनका जिल्ला सदस्य अनमोलद अधिकारी,भरतपुर महानगर समितिका सचिव कृष्ण वाग्लेलगायतका समूह संलग्न रहेको दाबी गरेको छ । nepalpress

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय