सुदन किराँती भन्छन् – विप्लवलाई प्रयोग गरेर एमालेले ब,म वि,स्फोट गरायो

नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले ब,म वि,स्फोट गराएको आ,रोप लगाएका छन् । भोजपुरको तिवारी भन्ज्याङमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम वि,स्फोट भएपछि किरातीले यस्तो बताएका हुन । ‘हामीले तिवारी भन्ज्याङमा चुनावी सभा राखेका छौं । कार्यक्रम नजिक एक जना भाइले बोकेको बम वि,स्फोट भयो ।

विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले प,क्राउ गरिसक्यो’ गर्दै किरातीले भने,‘चुनावमा हार्ने भएपछि एमालेले जहिलै यस्तै यस्तै घटना घटाउँछ । त्यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दछु ।’अहिले भोजपुरको तिवारी भन्ज्याङ प्रचण्डसहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गरी रहेका छन् । भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार भएपछि एमालेका शेरधन राईबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय