२७५ मतले रविन्द्र मिश्र अगाडि

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन् । अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी प्रकाशमान सिंहले २ हजार ३४० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय