बाईकमा राइडरले  मोबाइल होल्डर अड्याउन पाउने

राइड सेयरिङ सेवा प्रदायकका सवारी चालकहरूले आफ्नो सवारी साधनमा मोबाइल स्ट्यान्ड र हेल्मेट क्यामेरा राख्न पाउन भएका छन् ।

राइड सेयरिङ सेवा प्रदायकका राइडर तथा चालकहरुले सवारी साधनमा मोबाइल स्ट्यान्ड राख्न पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट परेको थियो । बिहीबार अदालतले मोबाइल स्ट्यान्ड राख्न दिनु भन्ने आदेश दिएको हो ।

ट्राफिक प्रहरीले बाइकमा मोबाइल स्ट्यान्ड र गोप्रो क्यामेरा राख्न बन्देज लगाएको थियो । मोबाइल स्ट्याण्ड राख्ने चालकलाई ट्राफिक प्रहरीले ५ सयदेखि २० हजारसम्म जरिवाना तिराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय