एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाण्डाै – नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आज आइतवारकाे पहिलाे बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको त्याे प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बैठकमा सांसदहरूले त्यस प्रस्तावका सम्बन्धमा पक्ष/विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक अहिले ६ः३० बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय