माओबादी द्वारा भोलि नेपाल बन्द को आवान।।

काठमाण्डू  :-

माओबादी ले यमसीसी पास गर्न नहुने र एस्तो गर्दा देश को हितमा असर पर्ने भन्दै तेस्को बिरुद्धमा भोलि नेपाल बन्द को आवान गरेको छ । आज (सनिबार) रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले तत्कालिन संघर्षका कार्यक्रम समेत सार्बजनिक गरेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय