कहिले आउला त अब अर्को आइपीओ ??? हेर्नुस पुरा समाचार

 

 

 

 

विगत लामो समय देखि धितोपत्र बोर्ड अध्यक्ष विहिन भएकाले आइपिओ निस्कासनमा रोक्का रहेको नेपाली शेयेर बजार आजकाल भने आइपिओ नै आइपिओ को बाहार छाएको छ । हालै ६ कम्पनी ले आइपिओ निस्कासन को अनुमति पाएका छन् । भने ४ कम्पनी ले निस्कासन गरीसकेका छन् जस्मा २ कम्पनीले भने लोकलको लागी आइपिओ जारी गर्दै छन् ।
येति मात्र न भएर सेबन को आइपिओ लिस्टमा २ दजन भन्दा बढी कम्पनीहरु अझै अन्नुमतिको पर्खाइमा रहेका छन् । अनुमति पाउनसाथ यी कम्पनीहरुले नि आइपिओ जारी गर्ने छन् ।

अनुमति पाउन बाकी आइपिओहरु यस प्रकार छन् :-

0DgwVpZgA9Zisaq9TXgAUKm0v2JgIWDT6R9uM1MX

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय