नेप्सेमा एक वाणिज्य बैंक र दुई इन्सुरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बुधबार एक वाणिज्य बैंक र दुई इन्सुरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा सबैभन्दा धेरै सेन्चुरी बैंकको ५१ लाख ९४ हजार ७९६.९६ कित्ता (५.७५%) बोनस सेयर रहेको छ । त्यसैगरी, सूर्या लाइफ इन्सुरेन्सको २८ लाख ७३ हजार ८७६ कित्ता (१२.७०%) र प्रिमियर इन्सुरेन्सको १५ लाख ३१ हजार २४८(१४.२५%) कित्ता बोनस सेयर रहेको छ । सोही बोनस सूचीकरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय