इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट ..कति पुग्यो त ?

ताको तेस्रो कारोबार दिन मंगलवार इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

 

समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किटलागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२९ दशलमव ७० पुगेको छ ।

कम्पनीको हिज ३९० दशलमव ७० मा अतिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लख ७० हजार ६ सय १३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय