बूक व्यालूनै रु ४४७.१७ रहेको उपकार लघुवित्तले पायो आइपिओ निस्कासनको अनुमति

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएकाे छ ।संस्थाले प्रतिकित्ता २ लाख ६६ हजार २ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १३ गते सेबाेनमा निवेदन दिएकाे थियाे । सेबाेनले चैत्र ७ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

 

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय