काठमाडौं, मंसिर ७ । नेपाल समाजवादी पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पराजित भएकी छिन् ।उनले काठमाडौं ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले जित निकालेका छन् । मानुषी चाहिँ तेस्रो भइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय