नेप्सेमा हिमालयन जनरल इन्स्याेरेन्सको सेयर काराेबार राेक्का(सूचना सहित )

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमालयन जनरल इन्स्योरेन्स (HGI) र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको जनाएको छ । दुबै कम्पनी बीच मर्जरमा जाने सम्झौता भएपछि कारोबार रोक्का भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स (EIC) बीच बैशाख २२ गते बिहीबार एक आपसमा मर्जर गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर प्रयोजनको लागि दुबै कम्पनीले शेयर कारोबार रोक्न निवेदन आएपछि नेप्से कारोबार रोक्का गरेको जनाएको छ । त्यस अनुसार बैशाख २५ गते देखि दुबै कम्पनीको शेयर कारोबार रोक्का हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय