अब ६८ वर्षमाथिका सबैले वृद्धभत्ता पाउने, नलिनेलाई सरकारको सम्मान

काठमाण्डौ । सरकारले सामाजिक सुरक्षाभत्ता पाउने जेष्ठ नागरिकहरुको उमेरलाई घटाएको छ ।

हाल ७० वर्षदेखि माथिका जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता पाउँदै आएकोमा अब भने ६८ वर्षमाथिका जेष्ठ नागरिकले भत्ता पाउनेछन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै सुरक्षाभत्ता नलिने स्वघोषणा गर्ने लाभग्राहीलाई सरकारले सम्मान गर्ने समेत घोषणा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय