बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डे बुटवलको पहिलो काम बाटोलाई सिगार्ने, दोस्रो ज्योतिनगरको पहिरो ब्यवस्थापन गर्ने र तेस्रो सुकुम्बासी समस्या समाधान गर्ने बाचा गरेर चुनावमा होमिएका थिए । उनी निर्वाचित भएको केही दिनमै बुटवलमा बाटो सिगारिएर नयाँ रुप लिएको देखिदैछ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host